२ सय ५८ स्थानीय तहको नतिजा सार्वजनिक

काठमाडौं । असार १४ गते भएको दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । प्रदेश नम्बर १ , ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ मध्ये २ सय ५८ स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ । पछिल्लो नतिजा अनुसार एमाले अग्रस्थानमा छ । एमालेले अहिलेसम्म २६ नगरपालिकासहित १ सय १३ … Continue reading २ सय ५८ स्थानीय तहको नतिजा सार्वजनिक